विज्ञान-प्रबिधि

भूकम्पमा भासिएको विद्युत टावर बन्यो, काठमाडौँ अन्धकार हुनबाट जोगियो

काठमाडौँ, १७ असार । काठमाडौँ उपत्यकाको एक तिहाई भन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भाँसिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनः निर्माण गरिएको छ । प्राधिकरणकाअनुसार मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनको टावर नं १७९ गोरखा भूकम्पको क्रममा भाँसिएको थियो । धादिङको नौबिसे र गजुरीका बीचमा पर्ने सो टावर पुनः निर्माणका लागि ९२ दिन लागेको छ । सिग्मा…

फेसबुक प्रयोगकर्ताको सड्ख्या २ अर्ब, विश्वमा एक चौथाइ भन्दा धेरै फेसबुकमा आबद्ध

एजेन्सी,१७ असार ।सामाजिक सोसल नेटवर्किंगको दुनियामा क्रान्ति ल्याउने विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट भनेकै फेसबुक हो । यहि सोसल मिडिया फेसबुकले अर्को किर्तिमान कायम गरेको छ । फेसबुकका अनुसार विश्वमा फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या करिव २ अर्ब नाघेको छ ।यस हिसाबले विश्वमा एक चौथाई भन्दा धेरै मानिसले फेसबुक चलाउन थालेका छन् । फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले आफ्नो…

तपाईले आफ्नो मोबाइल फोन लाइ कसरी चार्ज गर्नु हुन्छ ? अपनाउनुस अव यस्ता उपाय

एजेन्सी,१६ असार । फोनलाई चार्ज गर्न धेरै समय छैन तर छिट्टै चार्ज हुँदैन। फोनलाई घण्टौं चार्जमा राख्दा पनि ब्यट्री फुल नहुने समस्या तपाइलाई पनि परेको होला। फोन एकैपटक चार्ज हुँदैन विस्तारै हुन्छ। यो समस्या पुरानो मात्र होइन नयाँ फोनमा पनि छ। समय नभएको बेला हामी छिटो चार्ज गर्न चाहन्छौं। यदि तपाइँ पनि फोनलाई छिटो चार्ज गर्न चाहनुहुन्छ भने यी टिप्स…

नौँ बुँदे घोषणापत्र जारी गर्दै जैविक प्रविधि सम्मेलन सम्पन्न

चितवन, १५ असार । नौ बुँदे चितवन घोषणापत्र जारी गर्दै जैविक प्रविधि सम्बन्धी वैज्ञानिक तथा अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन बिहीबार चितवनको भरतपुरमा सकिएको छ ।  कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत जैविक प्रविधि केन्द्रको आयोजनामा सुरु भएको सो दुई दिने सम्मेलनले अनुसन्धानमा सक्रिय सङ्घ संस्थाको सहकार्यमा जोड दिँदै अनुसन्धानलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । सम्मेलनले सम्बन्धित संस्थाको सहकार्यमा अनुसन्धान अघि…

साइबर आक्रमणको भ्याक्सिन बनेको सुरक्षा अनुसन्धानकर्ताहरुले दाबी

काठमाडौं । विश्वका विभिन्न संस्थामा भएको साइबर आक्रमणको भ्याक्सिन बनेको सुरक्षा अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।अनुसन्धानकर्ताहरुले एउटा फाइलले कम्प्युटरमा हुने साइबर आक्रमणबाट बचाउन सक्ने दाबी गरिएको छ तर अन्य कम्प्युटरमा फैलनबाट रोक्न भने नसक्ने बताइएको छ । आईटी विज्ञहरुले र्यानसमवेयर भाइरस के कामको लागि र कहाँबाट फैलिन सुरु भयो भन्ने अझसम्म पत्ता लगाउन सकेका छैनन् । वान्न क्राइ र्यानसमवेयर भाइरस…

प्रयोगकर्ताको इमेल निगरानी नगर्ने जिमेलको घोषणा

कुनै साथीसँग च्याटमा कुराकानी गरेको, इमेलमा पठाएको वा गुगलमा सर्च गरेका वस्तु तथा विषयसँग सम्बन्धित विज्ञापनहरु आफुले खोलेको वेबपेजमा देख्नुभएकै होला । प्रयोगकर्ताको सर्च तथा इमेलको रेकर्डका आधारमा गुगलले यस्तो गर्दछ । तर अबदेखि चाहीँ यसरी विज्ञापनको उद्धेश्यले प्रयोगकर्ताका इमेलमा निगरानी नगर्ने गुगलले घोषणा गरेको छ ।गुगलले प्रयोगकर्ताको इमेल तथा सर्च हिस्ट्रीलाई विज्ञापनका लागि प्रयोग गरेको भन्दै विश्वभर नै गुगलको…

मौन अवधीमा एमालेले आफ्नो पक्षमा पार्न बाढ्यो मोबाईल

बाँके,१३ असार ।बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवामा मतदातालाइ आफ्नो पक्षमा पार्न नेकपा एमालेले मोबाईल बाडेको छ । कोहलपुर नगरपालिकाका वडा नम्बर २ बर्दहवामा वडा कै बढि मतदाता रहेका बर्दहवामा थारु समुदायको बाहुल्यता रहेको गाउँमा मतदाताकै घरमा गइ मोबाइल वितरण गरेको प्रमाण फेला परेको हो ।घरममा आएर सुर्यमा भोट हाल्न सिकाएको मतदाताको भनाइ रहेको छ । घरै आएर सूर्यमा…

सार्वजनिक सवारीमा ‘एनटी बस इन्टरनेट सेवा’ सुरु, ७५ वटै जिल्लामा सञ्चालन

काठमाडौँ, १२ असार । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ आजदेखि सञ्चालनमा आएको छ । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सेवा शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताए । सेवा सुरुआतले लामो तथा छोटो…

सामाजिक सञ्जाल फेसबुकमा नयाँ फिचर, कमेन्ट गर्दा जिआइएफ पिक्चर पनि राख्न मिल्ने

 काठमाडौं ,४ असर  – फेसबुकमा नयाँ फिचर थप भएको छ । अब फेसबुकमा कमेन्ट गर्दा जिआइएफ पिक्चर पनि राख्न मिल्ने भएको छ । महिनौं दिन लगाएर गरिएको लामो परीक्षणपछि सामाजिक सञ्जाल फेसबुकले जिआइएफ कमेन्टमा राख्न मिल्ने घोषणा गरेको हो । अब जो कोहीले पनि फेसबुक कमेन्टमा जिआइएफ बटनको प्रयोग गरी जिआइएफ पिक्चर राख्न सक्नेछन् । फेसबुक म्यासेन्जरमा च्याट गर्दा यसअघि…

दाङमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालन, ११ जनालाई रोजगार

दाङ, ४ असार । पश्चिम नेपालकै अग्रणी तथा पहिलो अत्याधुनिक प्रयोगशाला नेसनल प्याथल्याबले शनिबारदेखि पाँचौँ शाखाका रुपमा घोराहीबाट सेवा शुभारम्भ गरेको छ । प्रमुख जिल्ला अधिकारी, मेघनाथ काफ्लेले विधिवत् रुपमा सो ल्याबको सेवा शुभारम्भ गरे । चिकित्सकले सिफारिस गरेको रक्तपरीक्षण पैसा नभएर गर्न नसक्ने अवस्था भएमा बिरामीकोसमेत निःशुल्क रगत परीक्षणको व्यवस्था गर्ने सञ्चालकले बताए।अत्याधुनिक प्रविधिका मेसिन जडित सो प्रयोगशालामा बिरामीको…

सिटिइभिटीद्धारा दुईसय जनालाई चश्मा बनाउने तालिम सञ्चालन

चितवन, १९ जेठ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले नेपालमै पहिलोपटक चश्मा बनाउने तालिम सुरु गरेको छ । परिषद्का क्षेत्रीय निर्देशक शिवहरि ढकालका अनुसार स्कुल अफ हेल्थ साइन्स भरतपुर, पोखरा र लहानमा सो तालिम सुरु गरिएको हो । भरतपुर र पोखरामा दुई चरणमा गरेर ८०/८० जनालाई तालिम दिइँदै छ भने लहानमा ४० जनालाई तालिम दिइँदैछ । स्कुल अफ…

क्यान्सर अस्पतालमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने

चितवन, १९ जेठ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आउँदो शैक्षिक सत्रबाट स्नातक तहमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने छ । अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यका अनुसार पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपालमै पहिलो पटक क्यान्सर विषयसँग केन्द्रीत हुनेगरी नर्सिङ पढाइ हुनेछ । तीन वर्षे अध्ययनका क्रममा एकवर्ष क्यान्सर सम्बन्धी अध्ययन गराइने छ । यसका लागि विश्वविद्यालयमा पाठ्यक्रम समेत बनिसकेको कार्यकारी…

कटहरिया झाँझपुल सडक कालोपत्रे निर्माण प्रक्रिया सुुुरु

रौतहट, १७ जेठ । रौतहटको परेसानी कटहरिया सडकको कालोपत्रे हुने भएको छ । सो सडकमा टेण्डर प्रक्रियाबाट कालोपत्रे गर्न बुधवारबाट प्रक्रिया सुरु भएको हो । सांसद सुनिल यादव, सडक डिभिजन चन्द्रनिगाहपुरका इन्जिनियर शुभाष दत, ठेकेदार कम्पनी कन्काई इन्टर नेशनल बिल्डर्सका प्रतिनिधि तथा स्थानीयको रोहवरमा बाटो र नाला निर्माणको सर्भे गरिएको छ । भ्याटसहित कुल १० करोडको लागतमा निर्माण हुने बाटो…

जेठ २३ गतेसम्मका लागि फोटो पत्रकारिता तालिम सञ्चालन

काठमाडौँ, १७ जेठ । फोटो पत्रकारितामा क्रियाशील सञ्चारकर्मीलाई दक्षता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको ‘फोटा पत्रकारिता सेवाकालीन तालिम’ बुधबारदेखि यहाँ सुरु भएको छ । सूचना विभाग र पिजे क्लबको सहयोगमा सञ्चालित उक्त तालिममा विभिन्न सञ्चार माध्यमका २५ जना फोटो पत्रकार सहभागी छन् । यही जेठ २३ गतेसम्म तालिम सञ्चालन हुने जनाएको छ । सूचना तथा सञ्चारमन्त्रालयका सचिव डा. महेन्द्रमान गुरुङले तालिमको…

कक्षा ११ को परीक्षा सर्‍यो, असार १ गतेबाट सञ्चालन हुने

काठमाडौँ, १७ जेठ । दोश्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ गतेदेखि सुरु हुने भएको छ । यसअघि असार ८ गतेदेखि सुरु हुने भनिएको परीक्षा, सरकारले असार १४ गते दोश्रो चरणको चुनाव गर्ने घोषणा गरेपछि, अगाडि सारिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिए । उनका अनुसार परीक्षा असार १० गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको…