विज्ञान-प्रबिधि

गुणस्तरीय,सुरक्षित विद्युतीय सेवा प्रवाह, सव स्टेसन निर्माण शुरु

काठमाडौ,२६ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले गुणस्तरीय, सुरक्षित विद्युतीय सेवा प्रवाह तथा सेवा विस्तार गर्नका लागि सव स्टेसन निर्माण र प्रसारण लाइन मर्मत सम्भार गर्ने कामको थालनी गरेको छ । बिजुली पुगेको ठाउँमा समेत बिजुली आउने जाने भइरहने र आएको बिजुली पनि मधुरो हुने तर ग्राहकले उठेको महसुल तिर्नैपर्ने विषय चौतर्फी टीकाटिप्पणी हुन थालेको अवस्थामा प्राधिकरणले गुणस्तरीय विद्युत् प्रवाह गर्ने…

साइबर क्राइम नियन्त्रण गर्न, नयाँ कानून आवश्यक

काठमाडौं, २४ कात्तिक । सञ्चारमाध्यममार्फत विद्युतीय कारोबार साइबर क्राइम सम्बन्धी घटना बढेकाले नियन्त्रण गर्न नयाँ कानून आवश्यक भएको सहभागीले बताएका छन् । प्रेस काउन्सिले नेपालले शुक्रबार यहाँ ‘साइबर क्राइम र सञ्चारमाध्यम’ विषयमा पत्रकार र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीसँग गरेको अन्तक्र्रियामा उनीहरुले अहिलेको विद्युतीय कारोबार ऐन, २०६३ ले साइबर क्राइम नियन्त्रण गर्न नसक्ने भएकाले नयाँ कानून आवश्यक भएको बताएका…

बाँके, सुर्खेत, जुम्ला र अछाममा हावाबाट बिजुली निकालिदै

बाँके, २३ कात्तिक । पश्चिम नेपालका केही जिल्लामा हावाबाट विद्युत उत्पादन गर्ने कार्य सुरू गरिएको छ । साविकको मध्यपश्चिमाञ्चको बाँके, सुर्खेत र जुम्लाका साथै सुदूरपश्चिमको अछाममा हावाबाट विद्युत उत्पादन गर्ने परियोजना बिहीबार बाट सुरू भएको हो । बाँकेको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन सुरू भएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण…

विभिन्न भूकम्प प्रभावित क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध

काठमाडौ,२० कात्तिक । थ्री जी प्रविधि मार्फत सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ ठाउँमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । अहिलेसम्म ५ नगरपालिका, ५ गाउँपालिका, ३ वडा कार्यालय, १५ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २७ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकममका प्रवक्ता प्रतिभा वैद्यले बताए । सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक र रसुवाका नगरपालिका, गाउँपालिका, माध्यमिक…

आगामी चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने लक्ष्य

काठमाडौं,१८ कात्तिक। सरकारले आगामी चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने लक्ष्य राखेको छ । तर, मेलम्चीको १।२ किलोमिटर सुरुङ अझै छिचोल्न बाँकी छ । दुई स्थानमा ब्रेक – थ्रु भएपछि मात्रै सुरुङ छेड्ने काम सकिनेछ । तर, अहिले खनिएको सुरुङको प्लास्टर र फिनिसिङमा पनि ढिलाई भइरहेको छ । झण्डै ६ महिनाअघिदेखि सुरु भएको प्लास्टरको काममा प्रगति न्युन छ । ६ महिनमा…

आगामी पाँच वर्षका लागि निःशुल्क इन्टरनेट सेवा

धादिङ,१८ काठमाडौ । नीलकण्ठ नगरपालिकाअन्तर्गतको १४ वटा वडा कार्यालय नगरपालिकाको कार्यालय र नगरपालिकाअन्तर्गत निर्माण गरिने चारवटा पार्कसमेत गरी २० स्थानमा आगामी पाँच वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नीलकण्ठ नगरपालिकाको पहिरो बैठकबाट नीलकण्ठ नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेकाले त्यसको पूर्वाधारका लागि माइक्रोसफ्ट इनोमेशन सेन्टरसँगको साझेदारीमा उक्त सेवा उपलब्ध गराउन लागेको हो । शुक्रबार एक समारोहका…

सुदूरमा पहिलो पटक मल्टी स्लाईस सिटिस्क्यान सेवा

कैलाली, ३१ असोज । प्रदेश नं ७ अथार्त सुदूरपश्चिममा पहिलो पटक मल्टी स्लाईस सिटि स्क्यान सेवा सुरु हुदैंछ । सेन्टरल डाईग्नोस्टिक एण्ड ईम्याजिन प्रालिले उक्त सेवा कैलालीको धनगढीमा आजदेखि संचालन गर्न लागेको हो । करिव साढे चार करोड बरावरको लगानीमा उक्त सेवा सुरु गर्न लागीएको सेन्टरल डाईग्नोस्टिक एण्ड ईम्याजिन प्रालिका बोर्ड अफ डाईरेक्टर हरी सिंह धामीले बताए । उक्त सेवा…

सुरक्षासँग सम्बद्ध नयाँ भाइरस, कम्प्युटरमा आक्रमण सबै सिस्टम ब्लक

साइबर सुरक्षासँग सम्बद्ध कम्पनी मालवेयर हन्टरले एउटा नयाँ भाइरस पत्ता लगाएको छ, जसले कम्प्युटरमा आक्रमण गरेपछि प्रयोगकर्तासँग उसको नग्न तस्वीर माग गर्दछ । उक्त भाइरसको नाम ‘एन रेन्समवेयर’ रहेको छ । यो भाइरसले आक्रमण गरेपछि कम्प्युटरका सबै सिस्टम ब्लक गर्दछ । कम्प्यूटर खोल्नासाथ ह्याकरको एउटा सन्देश देखिन्छ, जसमा कम्प्युटर ‘लक’ गरिएको र एउटा खास कोडले मात्र खोल्न सकिने उल्लेख हुन्छ…

दुईदिन देखि रोल्पामा इन्टरनेट सेवा अवरुद्ध

रोल्पा, ४ असोज । रोल्पा जिल्ला सदरमुकाम लिवाङ लगाएतका प्रमुख व्यापारीक केन्द्र सुलिचौर, घर्तिगाउँ लगाएतका स्थानमा हिजोदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । पिएसटिएन टेलिफोन लाइनको स्तरवृद्धिगर्ने कार्य भैरहेकोले इन्टरनेट सेवा अवरुद्ध भएको टेलिकम रोल्पाले जनाएको छ । इन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्ला स्थित संचारकर्मीहरुलाई समाचार संप्रेशनमा समस्या भएको जिल्ला स्थित संचारकर्मीहरुले बताए । टेलिफोन लाईन स्तरवृद्धिको कार्य सम्पन्न गर्न…

टेलिकमको ‘वाउटाइम एप्स’ सार्वजनिक, लाइभ टीभी, फिल्म हेर्न सकिने

काठमाडौं, ३ असोज । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टीभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् । यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम एप्सु मंगलबारबाट सन्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा उक्त एप्स सन्चालनमा आएको हो…

सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्छ

काठमाडौँ, २९ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्नसक्ने बताए । कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको ‘क्यान कमटेक–२०१७’ को आज यहाँ उद्घाटन गर्दै उनले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले नयाँ योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे । “अबको एक महिनाभित्र सूचना प्रविधिको विकासका लागि नयाँ कार्ययोजना ल्याउँदै छौँ,” उनले भने– “अहिले म…

पब्लिक बाई फाईको पासवर्ड थाहा पाउने तरिका यस प्रकार छन्

अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा बाई फाईबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ । यस्तै अवस्थामा कसैको बाई फाई पासवर्ड थाहा पाउन पाए १ पक्कै रमाइलो हुन्छ । कलेज, मल वा सिनेमा हलमा…

जान्नुहोस मोबाइलमा फ्रि वाईफाई कनेक्ट गर्ने तरिका !

काठमाडौं, २५ भदौ । पछिल्लो समय इन्टरनेट सबैको लागि एउटा जरुरी कुरा बन्ने गरेको छ । सानो भन्दा सानो जानकारी पनि इन्टरनेटबाट नै खोज्ने गरिन्छ । चाहे कुनै नयाँ चलचित्र होस या कुनै बाटो थाहा पाउन होस इन्टरनेटले सधै तपाइको साथ दिइरहेको हुन्छ । यदि तपाईं कतै बाहि र हुनुहुन्छ भने मोबाइलको डाटाबाट भए पनि इन्टरनेटको प्रयोग गर्नु हुन्छ होला…

निःस्वार्थ भावनाले काम गर्न टेलिकमका कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ, २१ भदौ । नेपाल टेलिकमका कर्मचारीलाई संस्था र जनताको पक्षमा कसैको दबाबमा नपरी निःस्वार्थ भावनाले काम गर्न सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्देशन दिएका छन् । टेलिकमद्वारा आज आयोजित अन्तरक्रियामा मन्त्री बस्नेतले जनतालाई प्रत्यक्ष लाभ हुने गरी अनुशासित ढंगबाट काम गर्न टेलिकमका केन्द्रीय र विभिन्न क्षेत्रका कर्मचारीलाई निर्देशन दिएका हुन । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बस्नेतले टेलिकमको ग्र्राहक…

नेपाल टेलिकमको तीज पर्वको अवसरमा अफरै अफर

काठमाडौं,२० भदौ । नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा उपलब्ध गराएका विभिन्न प्रकारका अफरलाई निरन्तरता दिएको छ ।अफर अन्तर्गत जीएसएम प्रिपेडरपोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेका छन् । गत भदौ ५ देखि १९ गते सम्म उपलब्ध गराइएका यी अफरहरु उपभोक्ताले अत्यधिक रुपमा रुचाएकाले भदौ २० गते देखि आगामी असोज ४ गतेसम्म…