बहस/छलफल

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाल–भारतबीच ७ वटा समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा नेपाल र भारतबीच विभिन्न क्षेत्रका सातवटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । हिजोको मन्त्रिपरिषद् बैठकले देउवाको भारत भ्रमणका एजेन्डा, समझदारीपत्र तथा टोलीको टुंगो लगाएको हो । नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको करिब २५ अर्ब रुपैयाँ अनुदान सहयोग परिचालनका लागि चार विधामा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । समझदारी अनुसार स्वास्थ्य, सांस्कृतिक…

पार्टीको विभाजन लगत्तै हेटौँडामा राप्रपाको विशेष बैठक शुरु

हेटौँडा, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक बिहिबार हेटौँडामा शुरु भएको छ । भदौ ४ गतेसम्म सञ्चालन हुने सो बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा हुने स्थानीय निर्वाचनबारे, आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुने विषय, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनको विषयमा समीक्षा गरी छलफल गरिने भएको…

नेपाल र चीनबीच दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता

काठमाडौँ, ३१ साउन । नेपाल र चीनबीच नेपालको सामाजिक-आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन् । नेपाल र चीनबीच मङ्गलबार यहाँ सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवद्र्धन सम्बन्धी सम्झौता भएका हुन् । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ तथा उपप्रधानमन्त्री गच्छदार र कृष्णबहादुर महरा एवं…

कृषि क्षेत्रमा तत्काल राहत दिन मन्त्रालयको उच्चस्तरीय समिति गठन

काठमाडौँ, २९ साउन । कृषि विकास मन्त्रालयले अविरल वर्षाका कारण बाढी र पहिरोबाट कृषि क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल राहत दिन उच्चस्तरीय समिति गठन गरेको छ । कृषि क्षेत्रमा भएको क्षतिको अध्ययन गरी मन्त्रालयबाट तत्कालै गर्न सकिने राहतका सम्बन्धमा मन्त्री रामकृष्ण यादवको अध्यक्षतामा बसेको सम्बन्धित निकायका प्रमुखको आकस्मिक बैठकले सो निर्णय गरेको हो । मन्त्री यादवको प्रत्यक्ष निर्देशन र…

संविधान संशोधन अघि बढाउन सत्तारुढ मुख्य दुई दल र राजपाका नेता बीच सहमति

काठमाडौँ, २७ साउन । सत्तारुढ मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्र साथै राष्ट्रिय जनता पार्टी नेपाल संविधान संशोधन विधेयक अघि बढाउन सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहान बसेको कांग्रेस माओवादी केन्द्र र राजापका शीर्ष नेताको बैठकले संविधान संशोधन विधेयक अघि बढाउने र प्रदेश नम्बर २ को स्थानीय चुनावमा राजपा सहभागी हुने सहमति भएको सहमति भएको…

सरकारले तराईका २० जिल्लामा आज सार्वजनिक विदा दियो

काठमाडौँ, २३ साउन । सरकारले तराईका २० जिल्लामा सोमबार सार्वजनिक विदा दिएको छ । श्रावण शुक्ल पूर्णिमामा रक्षाबन्धन पर्व मनाउने भन्दै सरकारले सार्वजनिक विदा दिएको हो । तर, सोमबार चन्द्रग्रहण लाग्ने हुँदा पञ्चांग निर्णायक समितिको निर्णय अनुसार साउन १३ गते नागपञ्चमीकै दिन रक्षा बन्धन र जनैपूर्णिमा मनाइएको थियो । धेरैजसो मधेसी समुदायले भने नागपञ्चमीको दिन जनैपूर्णिमा र रक्षाबन्धन पर्व नमनाउने…

चार दिनसम्म चलेको बैठकमा चुनाव बहिस्कार गर्ने राजपाको निर्णय

काठमाडौँ, २२ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको चार दिनसम्म चलेको पदाधिकारीको बैठकले यथास्थितिमा निर्वाचन बहिष्कार गर्ने प्रस्ताव सहितको राजनीतिक प्रतिवेदन शनिबार पारित गरेको खबर आजको नेपाल समचारपत्रमा छ । निर्वाचन बहिष्कार गर्दै निर्वाचनका गतिविधिहरुमा अवरोध पुर्याउने पुरानो निर्णयलाई नै पदाधिकार बैठकले सदर गरेको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २० साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानार्षण गराएको छ ।बैठकमा सांसद बलबहादुर महतले जुम्लामा केही समयअघि मन्दिरबाट मूर्ति चोरी भएको घटनाका सम्बन्धमा खासै कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको हो । सांसद बलराम अधिकारीले लुम्बिनी अन्तर्गतपर्ने हुलाकी सडक चार लेनको बनाउने भनेको तर हाल त्यसमा कटौती गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।सांसद भक्तबहादुर विश्वकर्मा खपाङीले मुलुकमा…

कर्मचारी सहरतिर आकर्षित : कर्मचारी नहुँदा गाउँ विकासमा समस्या

मकवानपुर, १७ साउन । रक्सिराङ गाउँपालिकाको जेठ ३१ गते बसेको पहिलो बैँठकले पुर्वपश्चिम राजमार्गदेखि गाउँपालिकाको केन्द्र चैनपुरसम्म ६ किमि मोटरबाटो खन्ने निर्णय गर्यो । आउँदो दसैंसम्म गाउँपालिका केन्द्रमा मोटरबाटो पुर्याउने लक्ष्य राखेको गाउँपालिकाले एक करोड रुपैयाँ बजेट पनि छुट्याएको आजको अन्नपुर्ण पोष्टमा छ । तर, प्राविधिक कर्मचारी नहुँदा गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारी काम थाल्न सकेको छैन ।

पानी आएपछि यी नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह

काठमाडौँ, १५ साउन । बाढी पूर्वानुमान शाखाले पानी परिरहेकाले विभिन्न बाढी जोखिम भएका नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । कोशी, बाग्मती, नारायणी, पश्चिम राप्ती, कर्णाली र महाकालीमा पानीको सतह बढ्ने भएकाले पानी निरन्तर आएपछि सतर्क शाखाले आग्रह गरेको हो । यस्तै बाणगंगा, तिनाउ, डुण्डुवा, मोहना, मछेली लगायतका नदीमा बाढी आउन सक्ने भएकाले पनि सतर्क रहन आसपासका बासिन्दालाई…

वर्षेनि औसत तापक्रम बढ्ने खाद्य सुरक्षामा चिन्ता

काठमाडौं,१० साउन । हरेक बर्ष औसत तापक्रम बढ्नाले नेपालमा खाद्य सुरक्षामा चिन्ता थपिएको छ । नेपालका विभिन्न स्थानको मौसम प्रभावित भई बोटबिरुवा र फलफूलको बाली चक्र फेरिंदै गएको भन्दै निर्भरतामुखी कृषकहरुको खाद्य सुरक्षामा संकट पर्न सक्ने चेतावनी कृषि विज्ञहरुले बताए। आँप नफल्ने ठाउँमा फल्न थालेको तथा स्याउ फल्ने ठाउँमा नफल्ने जस्ता जलवायु परिवर्तनका विविध प्रभाव किसानहरुले बेहोर्न परिरहेको अधिकारीहरुले बताए…

कर्मचारीले काम नगरेपछि प्रधानमन्त्री आफै सडक निर्माणको छड्के अनुगमनमा

काठमाडौँ, ६ साउन । सरकारले काठमाडौँ उपत्यकाको सडक निर्माण कार्यको अनुगमनलाई तीव्रता दिएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र उपत्यकाका खाल्डाखुल्डी पुर्न निर्देशन दिनु भएपछि सो अनुरुप काम भए नभएको भनी अनुगमन तीव्र पारिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव चन्द्र घिमिरे, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायलगायतको सरकारी टोलीले आजराति १० बजे…

साउन महिना लाग्दा पनि पर्याप्त पानी नपर्दा ६० प्रतिशत जमिन खालि

सोलुखुम्बु, २ साउन । पर्याप्त पानी नपरेका कारण सोलुखुम्बुको तल्लो क्षेत्रमा धान रोपाइँ हुन सकेको छैन ।साउन लाग्दासमेत पर्याप्त पानी नपर्दा मूल नफुटेकाले रोपाइँ गर्न कठिनाइ भएको नेचासल्यान गाउँपालिकाका उज्ज्वल कट्टेलले जानकारी दिनुभयो । अघिल्ला वर्षमा यसबेला रोपाइँ अन्तिम चरणमा पुग्ने गरेकामा यो वर्ष पानी नपरेका कारण कतिपय किसानले रोपाइँ समेत गर्न पाएका छैनन् । केहीले रोपाइँ गरेपनि पानी नहुँदा…

सडक निर्माणको कामै नगरी २३ लाख रकम भुक्तानी सम्बन्धितको ध्यान गएनन्

जाजरकोट, १ साउन । जाजरकोटमा सडक निर्माणको कामै नगरी रकम भुक्तानी भएको खुलासा भएको छ। त्रिवेणीनलगाड नगरपालिका ११ चौखादेखी १० रजिकसम्म जोड्ने चौखा रजिक सडकको कामै नगरी २३ लाख रुपैयाँ जिल्ला समन्वय समितिले भुक्तानी गरेको हो। जिल्ला प्राविधिक कार्यालयका प्राविधिक बलबहादुर विश्वकर्माले कामै नगरेको सडकको बिल भरपाई गराएपछि रकम भुक्तानी भएको हो।उपभोक्तासँग आर्थिक लेनदेनका आधारमा जिल्ला प्राविधिक कार्यालयका प्रमुख तथा…

सरकारको नया योजना १५ दिनमा काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्ने

काठमाडौं ,१ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्नपनि लाज लाग्ने रहेको टिप्पणी गरेका छन्  आवश्यक परे सडक मर्मत् गर्न थप बजेट दिन तयार रहेको भन्दै सडकका खाल्डाहरु तत्काल पुर्न निर्देशन दिएका हुन् । आइतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायत सरोकारवाला मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान…