प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा आगलागी हुँदा २ करोडको क्षति

२,बुधबार ०४:३२   Sangita Rai

रुपन्देही २ फाल्गुन । बुटवलको संगमपथस्थित युनाइटेड प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा आगलागी हुँदा २ करोडको क्षति भएको छ ।

आगलागी हुदा गोदाममा भण्डार गरिएको प्लास्टिकका सामान जलेर नस्ट भएको प्रहरीले बताएको छ । आगो निभाउन भैरहवा सिद्धार्थनगर, परासी, रामग्राम र कपिलवस्तुको वाणगंगाबाट गरी चार वटा दमकल झिकाइएको सन्चालक जीवन गौतमले बताए ।