कोपा डेल रे : रियलको शानदार जित, बार्सिलोना बराबरीमा !

२१,शुक्रबार ०३:२९   Sangita Rai

एजेन्सी, २१ पुस । स्पेनिस कोपा डेल रे कप फुटबलमा रियल मड्रिडले शानदार जित हात पारेको छ ।

अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना सेल्टा भिगोसँग –१ गोलको बराबरीमा रोकिदा रियलले जित हात पारेको हो ।

रियलको जितमा गारेथ बेलले ३५, इस्कोले ८९ र मायोरलले ९०ं१ मिनेटमा गोल गरेका थिए ।