पुलमुनि राखेको अवस्थामा बम फेला, नेपाली सेनाद्धारा निस्क्रिय

२१,बिहीबार ०८:४४   Sangita Rai

भक्तपुर, २१ मंसिर । भक्तपुर मध्यपुरथिमि नगरपालिका कौसलटार र सूर्यविनायक नगरपालिका बालकोट जोड्ने पुलमुनि बम भेटिएको छ ।

बम भेटिएको खबरपछि आएको नेपाली सेनाको टोलीले बमलाई निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ । बम राख्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ ।