विदेशी मुद्राको विनिमय दर

१७,आईतवार ०९:२६   Sangita Rai

काठमाडौँ, १७ मंसिर । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २२ रुपैयाँ ८५ पैसा र विक्रिदर एक सय २३ रुपैयाँ २८ पैसा रहेको छ ।

अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ ८५ पैसा र विक्रिदर १ सय ३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ६ पैसा र विक्रिदर ७८ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।