पञ्चायतमा नीता ढुंगानाको ‘छोरी कर्म’ (भिडियोसहित)

२०,शुक्रबार ०५:५७   Sangita Rai

काठमाडौँ, २० असोज । नीता ढुंगानालाई मुख्य भूमिकामा राखेर फिल्म ‘पंचायत’को ‘छोरीको कर्म’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

फागूण १७ गतेबाट देशभर रिलिज हुने यो फिल्मलाई कता कता झलकमान गन्धर्वको गीतसँग तुलना गर्न सकिन्छ । हे बरै बोलको गीतसँग मेल खाने गीतमा सरु गौतमको आवाज छ ।

फिल्ममा नीता ढुंगानाको साथै सरोज खना, रुपा राना, गणेश गिरी लगायतको भूमिका छ । फिल्मलाई निर्देशन गरेका हुन् । फिल्ममा रवि अधिकारी निर्माता हुन ।