‘ह्याप्पी डेज’को ‘चेप्ट चेप्टे पेरुङ्गो’ गीतमा दया र दीयाको छमछमी

१३,शुक्रबार ०५:३१   Sangita Rai

काठमाडौँ, १३ असोज । हालै युट्युबमा रिलिज भएको ह्याप्पी डेजको गीतमा दयाहाङ राई र दिया पुनको जोडी जमेको छ । गीतमा दुबैले कम्मर मर्काएर नाचेको गीत युट्युबमा राम्रै हेरिएको छ ।

अञ्जु पन्त र राजनराज शिवाकोटीको स्वर पनि गीतमा उत्तिकै जमेको छ । मिलन चाम्सले निर्माण गरेको यो फिल्मको पहिलो गीत सार्वजनिक भएको हो ।