बिग बोसको ११ औँ सस्करण शुरु, सलमान खान नै होस्ट

१२,बिहीबार ०४:४७   Sangita Rai

एजेन्सी, १२ असोज । भारतीय कलर्स टेलिभिजनबाट प्रसारण शुरु भएको छ । मुम्बईस्थित अन्धेरी बिग बोश शुरु भएको हो । कार्यक्रम यसपटक पनि सलमान खानले नै होस्ट गरेका थिए । उनले महंगो पारिश्रमिक लिएर शो सञ्चालन गरेका हुन ।

बिग बोशमा भारतीय धनाढ्यहरुको रोमान्स र छानीछानी मोडललाई लिएर रमाइलो गर्ने कार्यक्रममा केन्द्रित हुने गरेको छ । यसर्थ यो कार्यक्रम विवादित पनि बन्ने गरेको छ ।