फाटेको जुत्ताको ट्रेलर सार्वजनिक, प्रियंका र सौगातको कमेडी हावी

९,सोमबार १७:५६   Sangita Rai

काठमाडौँ, १० असोज । सौगात मल्ल र प्रियंका कार्कीलाई कमेडी रोलमा फिट गराएर फाटेको जुत्तकोको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कमेडी हावी छ । फिल्मका मुख्य पात्र सौगात झन् कमेडी बनेका छन । फिल्ममा कामेश्वर चोरासिया पनि छन ।

अर्जुन कुमारले निर्माण गरेको फिल्म निकेश खड्काले निर्देशन गरेका हुन । कात्तिक १७ गते रिलिज हुने फिल्मको पहिलो गीतले भने राम्रै चर्चा पाइरहेको छ ।