‘जोनी जेन्टलमेन’को मन छुने गीत, पल र आँचलको हेरु हेरु लाग्ने भिडियो

१२,सोमबार ०४:३०   Sangita Rai

प्रेमी जोडी पल शाह र आचँल शर्मा स्टारर जोनी जेन्टेलमेनको मन छुने गीतको भिडियो सार्वजनिक भएको छ । पल र आचँलको हेरु हेरु लाग्ने भिडियो पछिल्लो २४ घण्टायता १ लाख बढीले हेरिसकेका छन ।

अर्जुन पोखरेलको संगीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर छ । पल र आचँल शर्माको सयँुक्त जोडीको दोश्रो सफल हुन सक्ने यो फिल्म भाद्र ३० गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि उनीहरुले नाई नभन्नु ल ४ फिल्ममा पहिलोपटकसँगै काम गरेका थिए ।