केन्यामाथि नेपालको ३ विकेटको जित ! विश्वकप छनौट खेल्न पाउने

काठमाडौँ, २९ माघ । नेपालले आफ्नो तेश्रो खेलमा केन्यालाई ३ विकेटले हराएको छ । उसले दिएको १ सय ७८ रनको लक्ष्य नेपालले अन्तिम ओभरमा ७ विकेट गुमाएर भेट्टाउदै ३ विकेटको जित हात पारेको हो । जितसंगै नेपाल केही समयका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । र विश्वकप छनौट खेल्ने सम्भावना बलियो बनेको छ ।

काठमाडौं २८ माघ । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसद छनौट गरेको छ ।पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको एमालेले जनाएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले तय गरेको ४१ जनाामा मुकुन्द न्यौपाने एक नम्बरमा छन् । अन्तिम ४१ औं नम्बरमा समिना हुसेनको नाम छ । एमालेबाट…

जनकपुर २८ माघ । अवैध लागुऔषध गाँजासहित धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । क्राइम ब्रान्चको टोलीले जिल्ला धनुषाको जनकपुर उपमहानगरपालिका ४ भैरव चोकस्थित सहोदर यादवलाई गाँजासहित पक्राउ गरेको हो । यादवले सञ्चालन गरेको कठघेरा पसलमा ठूलो मात्रामा लागुपदार्थ गाँजा लुकाई छिपाई बिक्री वितरण गर्ने गरिएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारी यादव र उनको डेरामा खानतलासी गर्दा अन्दाजी…

ललितपुर, २८ माघ । महानगरका भित्री भागमा सवारी चाप बढेसँगै यात्रु र पाटन घुम्न आउने पर्यटक हैरान भएपछि ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न लागेको छ । पाटन दरबार क्षेत्रमा ‘सवारी निषेधित क्षेत्र’ बनाइने र सवारी चाप बढी भएका कतिपय ठाउँमा एकतर्फी लागू गर्न लागिएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । काठमाडौ सवारी साधनको चाप धेरै भएका स्थानमा पर्यटकसँगै अरु पैदल…

विराटनगर, २८ माघ । इलाका प्रहरी कार्यालय रानीले  घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत ५ सय लि मदिरा बरामद गरेको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार रानी प्रहरी कार्यालयबाट खटिएको एक टोलीले शनिबार बेलुकीसम्ममा मोरङ जहदा–२ स्थित होटल र विभिन्न भट्टी पसल जाँच गर्ने क्रममा अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण गरेको पाइएपछि मदिरासहित भाँडावर्तन जफत गरेको…


काठमाडौँ,२६ माघ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि २०७४ माघ १२ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता, २०७२ माघ २६ गतेबाट लागू नरहने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा।अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रबार बसेको बैठकले माघ २६ बाट आचारसंहिता लागु नहुने निर्णय गरेको हो । आयोगको बैठकले सो निर्णयलाई प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय, सबै मन्त्रालयहरु तथा संवैधानिक…


काठमाडौँ, २५ माघ मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकता अगाडि बढेको बताएका छन् । महासचिवद्वय वैद्य र चन्दले आज संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा दुवै पार्टीका शीर्ष नेताहरु सम्मिलित बैठकले तत्काल कार्यगत एकताको पहल गरी संयुक्त संघर्षलाई अगाडि बढाउने निर्णय गरेको उल्लेख छ । राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका साझा समस्यालाई लिएर…


सम्पादकीय

  • फोटो क्यप्शन

    प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा आगलागी हुँदा २ करोडको क्षति



    २,बुधबार ०४:३२


    रुपन्देही २ फाल्गुन । बुटवलको संगमपथस्थित युनाइटेड प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा आगलागी हुँदा २ करोडको क्षति भएको छ । आगलागी हुदा गोदाममा भण्डार गरिएको प्लास्टिकका सामान जलेर नस्ट भएको प्रहरीले बताएको छ । आगो निभाउन भैरहवा सिद्धार्थनगर, परासी, रामग्राम र कपिलवस्तुको वाणगंगाबाट गरी चार वटा दमकल झिकाइएको सन्चालक जीवन गौतमले बताए ।

    केन्याविरुद्ध सन्दीपका ५ विकेटलाई आइसिसीले लिस्ट ए मा उत्कृष्ट भन्यो !




    काठमाडौं, १९ माघ । आइसिसीले केन्याविरुद्ध ५ विकेट लिएका सन्दीप लामिछानेलाई उत्कृष्ट लेग स्निपर बलर भनेर प्रसंशा गरेको छ । विश्व क्रिकेट लिग डिभिजन टु मा सन्दीपले केन्याका ५ विकेट लिएपछि नेपाल र उनको प्रशंसा गरेको हो । आइपिएलमा दिल्ली डेभर डेभिल्संर्सग आबद्ध सन्दीपलाई एक विश्व उत्कृष्ट बलर हुन सक्ने सम्भावना भएको क्रिकेटर भनेको छ । सन्दीपकै उत्कृष्ट बलिङमा नेपालले केन्यालाई…

    राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति भण्डारीलाई निर्वाचन आयोगले बुझायो




    काठमाडौं,२८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।निर्वाचन आयोगका पदाधिकारीहरुले आइतबार बिहान ११ बजे राष्ट्रपति भवन सितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन् । संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिएको…

    महिला हिंसाको अचाक्ली रुप : खुकुरी हानेर श्रीमतिको हत्या




    उर्लाबारी, मोरङ, २८ माघ । मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले…



    सुर्खेतमा प्रदेशसभाका पाँच जना दलित सांसद सम्मानित

    २४,बुधबार ०३:३२

    सुर्खेत, २४ माघ । प्रदेश नं ६ बाट निर्वाचित दलित समुदायका प्रदेशसभा सांसदहरुलाई सुर्खेतमा सम्मान गरिएको छ । नेपाल दलित मुक्ति मोर्चा ६ नं प्रदेश समितिको आयोजनामा मंगलबार उनीहरुलाई सम्मान गरिएको हो । यो प्रदेशबाट प्रत्यक्ष तथा समानुपातिकका पाँचजना सांसदलाई स्वागत तथा सम्मान गरिएको हो । ६ नं प्रदेशअन्तर्गत दलित समुदायबाट निर्वाचित रुकुम पश्चिम प्रदेशसभा क का नेकपा माओवादी केन्द्र०का…


    एमालेबाट समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसद छनौट

    अवैध पाँच किलो गाजा सहित धनुषामा एक जना पक्राउ

    महानगरका भित्री भागमा सवारी व्यवस्थापन हुँदै

    घरेलु मदिरा नियन्त्रण अभियान ५०० लि घरेलु मदिरा बरामद


    कुन कुन नेतालाई भेटेर के सहमति गरेर फर्किन भारतीय विदेश मन्त्री ?


    काठमाडौँ, १९ माघ । भावी प्रधानमन्त्रीदेखि अहिलेका सत्ताधारी दलका नेतासम्मलाई भेटेर भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी दिल्ली फर्किएकी छिन् । बिहीबार दिउँसो ४ बजे काठमाडौँ ओर्लिएकी स्वराज २४ घण्टे भ्रमण सकेर दिउँसो ३ बजे विशेष विमानबाट नयाँ दिल्ली फर्किएकी हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग महत्वपूर्ण…

    गुणस्तरीय,सुरक्षित विद्युतीय सेवा प्रवाह, सव स्टेसन निर्माण शुरु

    काठमाडौ,२६ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले गुणस्तरीय, सुरक्षित विद्युतीय सेवा प्रवाह तथा सेवा विस्तार गर्नका लागि सव स्टेसन निर्माण र प्रसारण लाइन मर्मत सम्भार गर्ने कामको थालनी गरेको छ । बिजुली पुगेको ठाउँमा समेत बिजुली आउने जाने भइरहने र आएको बिजुली पनि मधुरो हुने तर ग्राहकले उठेको महसुल तिर्नैपर्ने विषय चौतर्फी टीकाटिप्पणी हुन थालेको अवस्थामा प्राधिकरणले गुणस्तरीय विद्युत् प्रवाह गर्ने…

    साइबर क्राइम नियन्त्रण गर्न, नयाँ कानून आवश्यक

    काठमाडौं, २४ कात्तिक । सञ्चारमाध्यममार्फत विद्युतीय कारोबार साइबर क्राइम सम्बन्धी घटना बढेकाले नियन्त्रण गर्न नयाँ कानून आवश्यक भएको सहभागीले बताएका छन् । प्रेस काउन्सिले नेपालले शुक्रबार यहाँ ‘साइबर क्राइम र सञ्चारमाध्यम’ विषयमा पत्रकार र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीसँग गरेको अन्तक्र्रियामा उनीहरुले अहिलेको विद्युतीय कारोबार ऐन, २०६३ ले साइबर क्राइम नियन्त्रण गर्न नसक्ने भएकाले नयाँ कानून आवश्यक भएको बताएका…

    पेट्रोलियम पदार्थ : पेट्रोलमा एक र डिजेलमा दुई रुपैयाँ मूल्य बढ्यो


    काठमाडौँ, १९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले रातीदेखि नै लागु हुने गरी पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा दुई रुपैयाँका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ । सरकारे अहिले दुई हप्तामा एक पटक गरी पेट्रोलियम पदार्थको मुल्य बढाउँदै आएको…

    नर्सहरु आन्दोलित : तीन घण्टा काम छाडेर विरोध


    काठमाडौँ, १ माघ । पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले सोमबार तीन घण्टा काम छाडेर विरोध जनाएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयंसेविका रुपमा काम गराएर निष्काशित गरिएको नर्सको पुनःस्थापना लगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघले गत पुस २७ गतेबाट देशव्यापीरुपमा चरणबद्ध आन्दोलनमा ओर्लिएको छ । माग…

    धरानमा पर्यटकका लागि पदमार्ग र होमस्टे अध्ययन !

    इनरुवा, २८ पुस । सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवद्र्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको थिएन । यो विषय चर्चामा मात्रै सीमित थियो । तर अब स्थानीय सरकार बनेपछि बल्ल उपमहानगरपालिकाले स्थलगत अध्ययन शुरु गरेको छ । समितिले पहिलो चरणअन्तर्गत धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु गरेको धरान उपमहानगरपालिकाका प्रेस संयोजक योगेश…


    पानी नपर्दा हिउँदे बाली सुक्न थाले पछि किसानहरु चिन्तित

    डडेल्धुरा,२४ पुस । जिल्लामा लामो समय देखि पानी नपर्दा हिउँदे बाली सुक्न थाले पछि किसानहरु चिन्तित बनेका छन । असोजको पहिलो साता देखि पुस महिना सकिनै लाग्दा पनि पानी नपर्दा हिउदे बाली सुक्न थालेका छ । आफ्नो २२ रोपनी जमिनमा लगाएको गहुबाली सुक्न थालेको र सिँचाईको सुविधा समेत नहुँदा निकै चिन्तित बनेको अजयमेरु गाउँपालिका ५ का किसान कृष्ण खड्काले बताए…


    नवलपरासीमा उखु उत्पादनमा कमी अन्य खेतीतर्फ किसान आकर्षित

    नवलपरासी, २२ पुस । नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्रमा उखु उत्पादनमा कमी आएको छ । उखु खेती छाडेर केरा तथा तरकारी खेतीसहित अन्य खेतीतर्फ किसान आकर्षित भएपछि उत्पादनमा कमी आएको हो । पाँच वर्ष अघिसम्म वार्षिक रुपमा ३० लाख क्वीन्टल उखु उत्पादन हुने पश्चिम नवलपरासीमा क्रमशः उत्पादनमा कमी हुँदै आएको हो । गत वर्ष करिब २० लाख क्वीन्टल उखु उत्पादन…


    हलेसीका अग्निपीडितलाई बौद्ध धर्मावलम्बीको सहयोग

    खोटाङ, २२ पुस । हलेसीका अग्निपीडितलाई बौद्ध धर्मावलम्बीले राहत बाँडेका छन् । मंगलबार राति भएको आगलागीमा घरसहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अग्निपीडित परिवारलाई बौद्धमार्गीले शुक्रबार जनही रु पाँच हजारका साथमा ५० केजी चामल बाँडेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समिति, रेडक्रस, उद्योग वाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, नगरपालिकालगायतले राहत तथा बन्दोबस्तीका सामान प्रदान गरिसकेका छन् ।…


    ‘औधी विश्वास नगर्नु पराईमा, फरक पर्छ भनाई र गराईमा’


    ‘ह्याप्पी डेज’को ‘चेप्ट चेप्टे पेरुङ्गो’ गीतमा दया र दीयाको छमछमी

    काठमाडौँ, १३ असोज । हालै युट्युबमा रिलिज भएको ह्याप्पी डेजको गीतमा दयाहाङ राई र दिया पुनको जोडी जमेको छ । गीतमा दुबैले कम्मर मर्काएर नाचेको गीत युट्युबमा राम्रै हेरिएको छ । अञ्जु पन्त र राजनराज शिवाकोटीको स्वर पनि गीतमा उत्तिकै जमेको छ । मिलन चाम्सले निर्माण गरेको यो फिल्मको पहिलो गीत सार्वजनिक भएको हो ।


    बिग बोसको ११ औँ सस्करण शुरु, सलमान खान नै होस्ट

    एजेन्सी, १२ असोज । भारतीय कलर्स टेलिभिजनबाट प्रसारण शुरु भएको छ । मुम्बईस्थित अन्धेरी बिग बोश शुरु भएको हो । कार्यक्रम यसपटक पनि सलमान खानले नै होस्ट गरेका थिए । उनले महंगो पारिश्रमिक लिएर शो सञ्चालन गरेका हुन । बिग बोशमा भारतीय धनाढ्यहरुको रोमान्स र छानीछानी मोडललाई लिएर रमाइलो गर्ने कार्यक्रममा केन्द्रित हुने गरेको छ । यसर्थ यो कार्यक्रम विवादित पनि…







    १९,मंगलवार ११:१६

    काठमाडौँ, १९ मंसिर । भोलिदेखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान शुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौँ प्रत्यक्ष उडान शुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्च अधिकारीसँग मङ्गलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौँ–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली…

    अमेरिकामा गायक शिवले सांगीतिक कार्यक्रममा दर्शकलाई नचाए


    एजेन्सी, १६ कात्तिक । नेपालका गायक शिव परियारले अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको एक सांगीतिक कार्यक्रममा दर्शकलाई नचाएका छन् । उनले अमेरिकाको डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई स्थापना गर्ने उदेश्यले स्थापित नेपास् पासा पुचः अमेरीकायको नेपाल सम्बत ११३८ भिन्तुना तथा २६ औ बार्षिक उत्सवमा आफ्ना प्रशंसक तथा दर्शकलाई भरपुर मनोरंजन दिदै नचाए ।…

    नेपाली चेली जोली “च्यामपिएन अफ चेन्ज ”द्धारा सम्मानित


    एजेन्सी,९ कात्तिक । संयुक्त राष्ट्र संघ कि युवा सम्मेलनकि युवा अध्यक्ष नेपाली चेली जोली अमात्य न्यूयोर्कमा सम्मानित भएकी छिन् ।युएन वुमेन युएस राष्ट्रिय समितिको ३० औ वार्षिक उत्सवमा विविध कार्यक्रमको आयोजना तथा बिबिध प्रकारले मनाउने क्रममा उनलाई अन्य दुर्इ विदेशी महिलासहित सम्मान गरिएको हो । यूएन महिलाहरुको लागि युएन राष्ट्रिय समितिले उनलाई “च्यामपिएन अफ चेन्ज ” द्वारा सम्मानित गरेको हो…

    एनआरएनको अध्यक्षमा भवन भट्टको उम्मेद्वारी दर्ता !


    काठमाडौँ, २९ असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्वको लागि उम्मेदवारी दर्ता सुरु भएको छ । शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आज साँझबाट सोमबार बिहान नौ बजेसम्मका लागि उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । एनआरएनको अध्यक्षका लागि आज वर्तमान उपाध्यक्ष भवन भट्टले आफ्नो उम्मेदवारी दर्ता गराए । अध्यक्षका दाबेदार रहनुभएका जमुना गुरुङ र टिबी कार्कीले भने आइतबार…

    केन्यामाथि नेपालको ३ विकेटको जित ! विश्वकप छनौट खेल्न पाउने

    २९,सोमबार १४:५७

    काठमाडौँ, २९ माघ । नेपालले आफ्नो तेश्रो खेलमा केन्यालाई ३ विकेटले हराएको छ । उसले दिएको १ सय ७८ रनको लक्ष्य नेपालले अन्तिम ओभरमा ७ विकेट गुमाएर भेट्टाउदै ३ विकेटको जित हात पारेको हो । जितसंगै नेपाल केही समयका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । र विश्वकप छनौट खेल्ने सम्भावना बलियो बनेको छ ।

    सुदिक्षा आचार्य बनिन् पहिलो मिसेज ब्युटी क्वीन, विष्णु माया तेश्रो !


    काठमाडौँ, २० पुस । काठमाडौँ बुढानिलकण्ठकी सुदिक्षा आचार्य ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ बन्न सफल भएकी छन् । महिलाहरुको क्षमता वृद्धिका लागि आयोजित प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी आचार्य पहिलो भएकी हुन् । सिजन मिडियाले बिहीबार आयोजना गरेको लेट मि इन मिसेज ब्युटी क्वीन नेपालमा सुदीक्षाले पहिलो स्थान हात पारेसँगै उनले टिभिएस स्कुटर, एक लाख ५० हजार बराबरको उपहार, लाभा मोबाइल…

    अस्ट्रियाका कुर्ज विश्वकै कान्छा राष्ट्रपति बन्न सफल, पानीमा पनि हिड्न सक्ने क्षमता


    एजेन्सी, ३० असोज । अस्ट्रियाले लामो समयपछि एक उर्जावान युवालाई राष्ट्रपति पाएको छ । पिपुल्स पार्टीका सेबस्टियन कुर्ज ३१ बर्षकै उमेरमा राष्ट्रपति बनेका हुन् । उनी विश्वकै सबैभन्दा कान्छा राष्ट्रपति हुन् । आइतबार राती भएको चुनावमा कुर्जको पार्टीले ३१ प्रतिशत बढी मत हासिल गरेर राष्ट्रपति पाएर जित हात पारेको हो । उनको पार्टीपछि सोसल डेमोक्रेट्स र फ्रिडम पार्टीबीच प्रतिष्पर्धा देखिएको…

    क्रिष्टियानो रोनाल्डो : फुटबल साम्राज्यको एउटा सम्राट, जसको दुई बर्षको सपना थियो


    क्रिष्टियानो रोनाल्डोले विश्व फुटबलको उत्कृष्ट खेलाडी बन्ने आफ्नो सपनाको साँचो सुरुवातको क्षण खुलाएका छन् । द प्लेअर्स ट्रिब्युनका लागि आफ्नो फुबटल यात्राबारे लेख्ने क्रममा रोनाल्डोले आफूले अहिले बाँचिरहेको जीवनको सपनाको सही सुरुवात भएको क्षण खुलाएका हुन् । सानै उमेरमा फुटबलमा लोभिएका रोल्नाल्डोको विश्वको उत्कृष्ट खेलाडी बन्ने सपनाको वास्तविक सुरुवात उनकी आमाले उनको खेल हेर्न आएको दिन भएको थियो ।रोनाल्डोले आफ्नो…

    फाटेको जुत्ताको ट्रेलर सार्वजनिक, प्रियंका र सौगातको कमेडी हावी

    काठमाडौँ, १० असोज । सौगात मल्ल र प्रियंका कार्कीलाई कमेडी रोलमा फिट गराएर फाटेको जुत्तकोको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कमेडी हावी छ । फिल्मका मुख्य पात्र सौगात झन् कमेडी बनेका छन । फिल्ममा कामेश्वर चोरासिया पनि छन । अर्जुन कुमारले निर्माण गरेको फिल्म निकेश खड्काले निर्देशन गरेका हुन । कात्तिक १७ गते रिलिज हुने फिल्मको पहिलो गीतले भने राम्रै…

    साहित्य

    वादी महिलाको कथामा ‘नथिया’ : जुन प्रकाशित भएकै दिनमा फिल्मको घोषणा भयो

    काठमाडौँ, २० माघ । इतिहासकै पहिलो पुस्तक जुन प्रकाशित भएकै दिनमा फिल्म निर्माणको घोषणा भएको छ । सरस्वती प्रतीक्षाले लेखेको पुस्तक नथिया सार्वजनिक भएकै दिनमा फिल्म निर्माण घोषणा भएको हो । वादी समुदायका महिलाको पेशाको रुपमा रहेको यौन व्यवसायमाथि लेखिएको पुस्तक नथियामाथि फिल्म बनाउने निर्देशक दीपेन्द्र के खनालले घोषणा गर्नु भएको हो । शनिबार काठमाडौँमा भएको कार्यक्रममा कार्यक्रममा उपन्यास नथियाको…


    अन्तर्राष्ट्रिय

    हवाई आक्रमणमा परी सिरियामा मृत्यु हुनेको संख्या ३६ पुग्यो !

    एजेन्सि २५ माघ । विद्रोहीको नियन्त्रण रहेको मानिने सिरियाको दमास्कस नजिकै पर्ने गोटामा भएको हवाई आक्रमणमा परी ३६ जनाको मृत्यु भएको छ । सिरियाको सरकारी पक्षका सुरक्षाकर्मीले बिहीबार गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको अनुगमनकर्ताहरूले बताएका छन् । युद्धक विमानले सिरियाली विद्रोही समूहलाई लक्षित गरी राजधानीदेखि पूर्वतर्फ गत चार दिनदेखि लगातार आक्रमण गरिरहेका छन् । ‘सिरियन अब्जरभेटरी फर…


    सशान र शरवानीको भ्यालेन्टाइन रोमान्स





    काठमाडौ,१ कात्तिक । तिमी बाहेक अरु को छ मैले लिने नाम  गितले बजार दिएको छ । रेखा फिल्मस द्धारा निमार्ण गरिएको रुद्रप्रिया गित रिलीज भएको एक महिनाको अवधिमा करिव ६ लाखले गितको भिडियो हेरेका छन् ।

    सनम पौडेल र अन्जु पन्थको सुमधुर स्वरमा रहेको तिमी बाहेक को छ मेरो आए तिमी संग मन मुटु जोडेर,,,, भिडियो गित बजार सार्वजनिक भएको हो । अम्बिका शर्मार्काको शब्द तथा अर्जुन पोखरेलको संगित रहेको गितमा कोरीयोग्राप प्रभिन सिहं रहेका छन् । करिव ८ बर्ष पछि चलचित्रमा देखिएको यो जोडी सुपरहिट देखिउको छ ।

    रेखा फिल्मस द्धारा निमार्ण गरिएको नेपाली चलचित्र रुद्रप्रिया तिहारको अवसर पारेरयमपञ्चकको तेस्रो दिन लक्ष्मी पुजाका दिन रिलिज हुदै छ । फिल्ममा नायक आर्य सिग्देल र निर्माता स्वय रेखा थापा नायीकाको रुपमा रहेका छन् ।

    रेखा लाई अब आर्यनको मात्र विश्वास, करिव ८ बर्ष पछि जोडी जम्दै छ !



    .

    ..

    ..

    .